निहारिका राजपुतले गरिन् शिवराज श्रेष्ठसँग विवाह
माघ २८, २०७९बिरगंज - कुमारी आमाका रुपमा चर्चामा आएकी महोत्तरीकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरुले जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहि
सबै पढ्नुहोस