संघीय संसदमा जनमतको ‘राइट टु रिकल’को अभ्यास, दुई सांसदलाई फिर्ता बोलाउने
जेठ १३, २०८०काठमाडौँ - जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट फिर्ता बोलाउने निर्णय गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।
सबै पढ्नुहोस