×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

लुम्बिनी प्रदेश

भेरी अस्पतालमा २२ वर्षीय युवकसहित दुई सङ्क्रमितको मृत्यु

भेरी अस्पतालमा २२ वर्षीय युवकसहित दुई सङ्क्रमितको मृत्यु

असोज १०, २०७८

नेपालगञ्ज-भेरी अस्पतालमा बाँकेका एक २२ वर्षीय युवकसहित थप दुईजना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँके कोहलपुरका हुन् भने अर्का बर्दियाका बृद्ध भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका कोराना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका–५ का २२ वर्षीय पुरुषको आइतवार विहान मृत्यु भएको हो । उहाँलाई असोज ४ गते कोभिड पुष्टि भएको थिय

सबै पढ्नुहोस