×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

पुस १८, २०७९

सुनचाँदीको मूल्य सोमबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य स्थिर रहेँको छ । यस दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार तोलामा ३०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार २०

सबै पढ्नुहोस