×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

उच्च अङ्कले बढ्यो नेप्से

उच्च अङ्कले बढ्यो नेप्से

पुस २०, २०७९

काठमाडौँ- बुधबार सेयर बजार नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पुँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैङ्क तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । बुधबार बजार ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार २५८ धितोपत्रको ५७ हजार ३१२

सबै पढ्नुहोस