सुन र चाँदीको मूल्य घट्यो
पुस १४, २०७९काठमाडौँ- आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय, तेजावी सनुको मूल्य १ लाख ४ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।
सबै पढ्नुहोस