साउनबाट न्युनतम पारिश्रमिक लागू गर्न उद्योग निर्वाध सञ्चालको माग
असार ३०, २०७८सरकारले साउन १ गतेदेखि लागू हुने गरी कायम गरेको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न उद्योग व्यवसाय निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन उद्योगीहरुका ३ संगठनले संयुक्त आह्वान गरेका छन् । मंगलबार साँझ एक संयुक्त आह्वान पत्र जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मशले संयुक्त रुपमा यस्तो आह्वान गरेका हुन् ।
सबै पढ्नुहोस