शेयर किनबेच गर्न नबिलले गर्यो सहायक कम्पनीको स्थापना
साउन ७, २०७८काठमाडौं - शेयर किनबेच गर्ने उद्देश्यले नबिल बैकले सहायक कम्पनी स्थापना गरेको छ । सोमबार कम्पनी रजिष्ट्रार कार्यालयमा नबिल सेक्युरिटिज नामक कम्पनी दर्ता भएको हो । नबिलले शेयर किनबेच गर्ने, स्टक डिलर र शेयर ब्रोकरेजको रुपमा काम गर्ने प्रमुख उद्देश्य राखेर कम्पनी दर्ता गरेको कार्यालयको भनाइ छ। नबिलसँगै पछिल्लो समय ब्रोकरेज कम्पनीको काम गर्ने गरी अरू पनि कम्पनी दर्ता हुन आएको कार्यालयको भनाइ छ । केहीको दर्ता प्रक्र
सबै पढ्नुहोस