आइतबार शेयर बजारमा पनि पहिरो, १७५ कम्पनीको मूल्यमा गिरावट
असार ६, २०७८देशभर भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको खबर आइराख्दा साताको पहिलो दिन शेयर बजार पनि भासिएको छ । तर शेयर बजारको डुबान पानीको डुबाइ नभइ शेयर मूल्यको डुबान भनेर बुझ्नु पर्दछ । आइतबार शेयर बजार एकैदिन ६३ अंकले झरेको छ । आइतबार शेयर बजार परिसूचक नेप्से ६३.११ अंकले घटेर २९०५.३२ अंकको विन्दुमा बन्द भएको छ । दुई प्रतिशत भन्दा धेरैले घटेको बजारमा शेयर बजारका सम्पूर्ण परिसूच
सबै पढ्नुहोस