सोमबार सुनको मूल्य बढ्दा चाँदीको भने स्थीर रहेको छ । आज छापावाल सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुन एक सय रुपैयाँ बढ्दा चाँदी भने १२ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।