‘दराज’को महाबचत बजार अभियान सुरु
साउन २, २०७८काठमाडौं - नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले श्रावण ३ देखि दराज महाबचत बजार सुरु हुने भएको छ। यस अभियानको मुख्य उदेश्य ग्राहकहरुका लागि बचत प्रवर्द्धन गर्नु हो । यस अभियानमा रु. ४,००० सम्मको छुट, बैंक कार्ड वा आईएमई पे (IME Pay) मार्फत अनलाइन प्री-पेमेन्टमा रु २,००० सम्मको छुट, रु. १ मा आई फोन १२ जित्ने मौका, बम्पर उपह
सबै पढ्नुहोस