लघुवित्त बिरूद्दकाे संघर्ष समितिसगँ भएकाे सम्झाैता प्रति एमफान सकारात्मक
पुस १२, २०७९काठमाडौँ - लघुवित्त बैंकर्स संघर लघुवित्त संस्था विरुद्धको संघर्ष समितिबीच केहि हप्ता अगाडी भएको सहमती प्रति माईक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (एमफान) ले सहमतीका बुदाँहरु सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । एमफानका अध्यक्ष जगत बहादुर पोखरेलले हामीसगँको कुराकानीमा भन्नुभएको छ “१२ बुदेँ सहमती लघुवित्त क्षेत्रका लागी सकारात्मक हो । अब सहमती कार्यान्ययनमा लैजानुपर्छ ।” विगत १ बर्ष अगाडीदेखि लघुवित्त
सबै पढ्नुहोस