ग्रीनलाइनका सञ्चालक अग्रवाल बैंकिङ कसुरमा जेल चलान
फाल्गुण २२, २०७८काठमाडौं - ग्रीनलाइन स्टोर दरबारमार्गका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन् । उनलाई डिल्लीबजार कारागारमा राखिएको छ । महानगरीय प्रहरी परिसर टेकुका अनुसार बैंकिङ कसुरमा पक्राउ परेका अग्रवाललाई अदालतले जमानतका लागि ४५ लाख धरौटी माग गरेको थियो । अग्रवालविरुद्ध गत असोज महिनामा २ जना व्यवसायीले बैंकिङ कसुर अन्तर्गत उजुरी दि
सबै पढ्नुहोस