×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

नेप्से नयाँ बिन्दुमा, ९ अर्ब बढीको कारोबार

नेप्से नयाँ बिन्दुमा, ९ अर्ब बढीको कारोबार

चैत २२, २०७७

काठमाडौं - सेयर बजार परिसूचक नेप्सेले नयाँ उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइबार सेयर बजार परिसूचक नेप्से २५.७१ अंकले वृद्धि हुँदा २६५७.६१ अंकको ऐतिहासिक उचाइमा पुगेको हो । यसअघि, गएको फागुन ६ गते २६४०.३५ अंकको उचाइ कायम गरेर झरेको नेप्सेले आइतबार उक्त रेकर्ड ब्रेक गरेको हो । आइबार बजार परिसूचकले ऐतिहासिक रेकर्ड कायम गर्दा ९ अर्ब बढीको कारोबार भएको छ । ९ अर्ब ६८ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ८

सबै पढ्नुहोस