हट्यो उपत्यकामा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली
माघ १४, २०७८काठमाडौँ - काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर–बिजोर प्राणली हटेको छ। शुक्रबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारीमा लागू भएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी
सबै पढ्नुहोस