शङ्खरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु
असार ८, २०७९काठमाडौँ- काठमाडौँको शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । हिजो मंगलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताए । टिपर चालक सुमन लामालाई पक्राउ
सबै पढ्नुहोस