×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बाग्मती

कपनबाट चार वर्षीय भारतीय बालक हरायो

कपनबाट चार वर्षीय भारतीय बालक हरायो

असोज १३, २०७८

काठमाडौं - काठमाडौंको कपनबाट चार वर्षका बालक हराएका छन् । भारत घर भइ कपनको टहरोमा बस्दै आएका विनोद शर्माका छोरा पियुस हराएका हुन् । सोमबार दिउँसो साढे चार बजे छोराको अपहरण भएको भन्दै बुवाले महानगरीय प्रहरी परिसर बुढानिलकण्ठमा निवेदन दिएका छन् । प्रहरी स्रोतका अनुसार बालकलाई चिनजानकै व्यक्तिले लगेको देखिएको छ । ती व्यक्तिको पहिचान भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी स्रोतल

सबै पढ्नुहोस