राजधानीका बिभिन्न ठाउँबाट २०७ जना पाकेटमार पक्राउ, ४६ जना जेल चलान
असोज १८, २०७८काठमाडौं - राजधानी काठमाडौंका बिभिन्न ठाउँमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्
सबै पढ्नुहोस