अमेरिकी र्याप गायक वेस्टले २०२४ मा राष्ट्रपतिका लागि चुनाव लड्ने
मङ्सिर ८, २०७९काठमाडौँ- अमेरिकी र्याप गायक कान्ये वेस्ट अमेरिकी राष्ट्रपति चुनावको दौडमा फर्किएका छन् । यो अचम्म मान्नुपर्ने कुरा हैन तर, सन् २०२४ को राष्ट्रपति चुनावमा उनी लड्नेछन् । संगीतसम्बन्ध विश्व चर्चित म्यागजिन बिलबोर्डका अनुसार यसै सप्ताहन्तमा गायक वेस्टले आफ्नो चुनावी अभियानको पुष्टि गरेका छन् । ट्विटरमा फ्यानले पोस्ट गरेको भिडियोमा पनि गायक वेस्टले आफू
सबै पढ्नुहोस