काठमाडौं- गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत‘भाकि सके ’ सार्वजनिक भएको छ। सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ।
गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ। केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांकन गरेका हुन् भने सम्पादन दिनसन शाहको रहेको छ। ‘भाकि सके ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।