×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली कांग्रेसका पदाधिकारी र नेता कोरोनाको फन्दामा, को को संक्रमित छन् ?

नेपाली कांग्रेसका पदाधिकारी र नेता कोरोनाको फन्दामा, को को संक्रमित छन् ?

काठमाण्डाैँ- नेपाली काँग्रेसका ७ जना नेता कोरोना संक्रमति भएका छन् । बुधबार आएको पिसिआर रिपोर्टमा महामन्त्री विश्वप्रकाश शर्माको सपरिवारमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै काँग्रेस ​सहमहामन्त्रीद्वय किशोरसिंह राठौर र महालक्ष्मी उपाध्याय (डीन)  कोरोना संक्रमित छन् । पूर्व सहमहामन्त्री डा.प्रकाशशरण महत, नेता प्रदीप पौडेल, नेतृ डा.डिला संग्रौला र उमा रेग्मी पनि कोरोना भाइरससँग जुधिरहेका छन् ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्