×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस: दोलखाको सभापतिमा लामा निर्वाचित

कांग्रेस: दोलखाको सभापतिमा लामा निर्वाचित

दोलखा : नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गरेका हुन् । लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरे । यसअघि लामाले पहिलो चरणमा भएको निर्वाचनमा ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणमा  मतदान भएको हो ।  

प्रतिकृया दिनुहोस्