जाल्पा लघुवित्तको आईपीओ माघ २१ गते खुल्ने
माघ १४, २०७८काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा माघ २१ गतेदेखि आवेदन दिन पाइने छ । लघुवित्तले सो दिनदेखि आईपीओ बिक्री खुला गर्ने भएसँगै सर्वसाधारणले सो दिनदेखि आईपीओ भर्न पाउने भएका हुन् । लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रति
सबै पढ्नुहोस