नेपाल टेलिकममा ७३ जनाले रोजगारी पाउने
फाल्गुण १२, २०७९काठमाडौं -नेपाल टेलिकमले एकै पटक ७३ जनाका लागि नयाँ रोजगारी खुलाएको छ । टेलिकमले शुक्रबार सूचना प्रकाशित गरी एकै पटक उक्त संख्यामा कर्मचारी माग गरेको हो । टेलिकमले खुलातर्फ उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म कर्मचारी मागेको छ । उपप्रबन्धक पदमा समावेशीतर्फ मधेशी समूहमा १ जना माग गरिएको छ । वरिष्ठ इन्जिनियरतर्फ खुलामा एक र दलित समूहमा १/१ जनाको
सबै पढ्नुहोस