पल र मालिकाको जोडी अब ‘पर्खी बसेँ २’मा
साउन ८, २०७८काठमाडौं - अहिलेको सिने जगतका सुपरस्टार पल शाह र मालिका महत पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको जोडी मध्यमा पर्दछन् । ‘टाढा भए पनि’ र ‘फूलबुट्टे सारी’ बोलको गीतमा दर्शकले दुवैको जोडी औधी रुचाएका छन् । भिडियोमा रुचाइएको यो जोडी फिल्ममा पनि देखिने भएका छन् । गोपीकृष्ण मुभिजले बनाउन लागेको फिल्म ‘पर्खी बसेँ २’मा दुवैको अभिनय रहनेछ । गो
सबै पढ्नुहोस