शरदसँग लगनगाँठो कस्दै गायिका इन्दिरा
जेठ ३१, २०७९काठमाडाैँ। चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दैछिन्। प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ। मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन्। आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समा
सबै पढ्नुहोस