‘महापुरुष’को ‘बेमौसमी’ सार्वजनिक
असोज ४, २०७९काठमाडौं- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को दोश्रो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै ‘ बेमौसमी’बोलको गीत सार्वजनिक गरिएको हो। राम अविरल विस्टको शब्द रचना रहेको गीतमा एस डि योगीको को संगीत र स्वर छ । स्वरमा योगीलाई रेश्मा पुनले साथ दिएकी छन्। विवेक रसाइलीले निर्देशन गर
सबै पढ्नुहोस