बुढीगंगालाई ६ रनले हराउँदै 'एसपिए कैलाली प्राइड लिग'को उपाधि पुर्नवासलाई
चैत ६, २०८२धनगढी - कैलालीको धनगढीमा सम्पन्न ‘एसपिए कैलाली प्राइड लिग’ क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि कञ्चनपुरको पुर्नवास नगरपालिका ‘बी’ ले उचालेको छ। बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक र कम स्कोरको फाइनल भिडन्तमा बाजुराको बुढीगंगा नगरपालिकालाई ६ रनको झिनो अन्तरले पराजित गर्दै पुर्नवास च्याम्पियन बनेको हो। टस जितेर पहिले ब्याटिङ रोजे
सबै पढ्नुहोस