प्रदेश १ मा चलचित्र महासङ्घको ‘हातेमालो अभियान’
जेठ २७, २०७८काठमाडौं: प्रदेश १ का कलाकार तथा प्राविधिकको हकहित र प्रदेश १ लाई चलचित्र नगरी बनाउनका लागि नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले ‘हातेमालो अभियान’ सुरु गरेको छ । महासङ्घले सुरु गरेको यो अभियानमा प्रदेश १ बाट चलचित्र गतिविधिलाई समेट्ने डिथ्री अनलाइन, चलचित्र पत्रकार सङ्घ, नेपाल, प्रदेश १ तथा सुनसरी शाखा, होप धरानलगायत संस्था सहयोगी रहेका छन् ।
सबै पढ्नुहोस