मध्यरातमा करको दररेट परिवर्तन, संसदमा अर्थमन्त्रीको राजीनामा माग
जेठ ३०, २०७९काठमाडौं- बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् । सोमबार सञ्चारमाध
सबै पढ्नुहोस