सुपर डान्सको छायाङ्कनमा पुगिनन् शिल्पा
साउन ६, २०७८बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा चर्चित व्यवसायी राज कुन्द्रालाई सोमबार राति मुम्बई अपराध शाखाले पक्राउ गरेको थियो । कुन्द्रालाई अश्लील चलचित्रहरू बनाउने र तिनीहरूलाई एप मार्फत देखाएको आरोप छ । मुम्बई अपराध शाखाका अनुसार राजविरुद्ध यस वर्षको फेब्रुअरीमा मुद्दा दर्ता गरिएको थियो । कुन्द्राले अश्लील चलचित्र उद्योगमा ८ देखि १० करोड
सबै पढ्नुहोस