मेस्सीले जिते बालोन डी'ओर अवार्ड
कार्तिक १४, २०८०काठमाडौं - स्टार फुटबलर लियोनल मेस्सीले कीर्तिमानी आठौंं पटक बालोन डी ओरको अवार्ड हात पारेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको आठौं बालोन डी ओर हात पारेका हुन् । मेस्सीलाई यस वर्षको अवार्डको मुख्य दाबेदार मानिएको थियो । पेरिसमा सोमबार राती फुटबल लिजेण्ड डेभिड बेकह्यामले मेस्सीलाई अवार्ड हस्तान्तरण गरेक
सबै पढ्नुहोस