आइपीएल आजदेखि : उद्घाटन बैंगलोर भर्सेस मुम्बई
चैत २७, २०७७काठमाडौं - विश्वकै सर्वाधिक धनराशीको क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ संस्करण आजदेखि शुरु हुँदैछ । पहिलो खेल साविक विजेता टोली मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे चेन्नईमा खेलिनेछ । दुई टोली सिजनको पहिलो खेलमा दुई टोली भिडेको यो पहिलो अवसर हो । मुम्बईको कप्तानी रोहित शर्माले गर्ने छन् भने बैंगलोरको विराट कोहलीले गर्ने
सबै पढ्नुहोस