पुष्प, रवि र प्रियंकाको ‘आफ्नो मन’ सार्वजनिक ( भिडीयोसहित)
चैत १८, २०७७काठमाडौं - नेपाल आडल सिजन २ विजेता रवि ओड र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘आफ्नो मन’ सार्वजनिक भएको छ । मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको यो भिडियोमा कृष्ण के.सी. को शब्द तथा संगीतमा समावेश छ। विकास ज्ञवालीको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य, सम्झना खत्रीको अभिनय छ । https://www.youtube.com/watch?v=wCFrrbw3jXk&t=2
सबै पढ्नुहोस