×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

पुष्प, रवि र प्रियंकाको ‘आफ्नो मन’ सार्वजनिक ( भिडीयोसहित)

पुष्प, रवि र  प्रियंकाको ‘आफ्नो मन’ सार्वजनिक ( भिडीयोसहित)

काठमाडौं - नेपाल आडल सिजन २ विजेता रवि ओड र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘आफ्नो मन’  सार्वजनिक भएको छ । मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको यो भिडियोमा कृष्ण के.सी. को शब्द तथा संगीतमा समावेश छ।

विकास ज्ञवालीको सम्पादन, नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा पुष्प खड्का, रवि ओड, प्रियंका आचार्य, सम्झना खत्रीको अभिनय छ ।

https://www.youtube.com/watch?v=wCFrrbw3jXk&t=2s

प्रतिकृया दिनुहोस्