×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

पल र श्री अभिनित "पानी मिठो" सार्वजनिक (भिडियोसहित)

  • IT |
  • चैत २७, २०७७
पल र श्री अभिनित "पानी मिठो" सार्वजनिक (भिडियोसहित)

काठमाडौं -  चर्चित नायक तथा मोडल पल शाह र मोडल तथा समाचार वाचिका अभिनित "पानी मिठो" म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक रवि थापा मगर र  लोकप्रिय गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ।
 टुरिष्ट  जङ्ग वि.क ले गीतको शब्द तयार पारेका हुन् भने गितमा खेम सेन्चुरीले दमदार संगीत दिएका छन् ।
गीतको अडियो जति सशक्त छ, भिडियो झन आकर्षक बनेको छ। भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन भने  भिडियोलाई अरुण जिसिले सम्पादन गरेका  हुन् ।
 भिडियो आठ के एभरेष्ट मोसन पिक्चर्स  अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।
मोडल भन्दा पनि समाचार वाचिकाको रूपमा पहिचान बनाएकी श्री पाण्डेको भने म्युजिक भिडियोमा धेरै पछिको  कमब्याक रहेको छ। 

प्रतिकृया दिनुहोस्