अटोमोबाइल व्यवसायी र मजदुरलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीसँग नाडाको माग
साउन १३, २०७८काठमाडौं - नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको नाडा प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग छलफल गरेको छ । सरकारका तर्फबाट नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा छलफल गरेकोे नाडाले जनाएको छ । छलफलमा राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको नाड
सबै पढ्नुहोस