×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नी विमलाको निधन

पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नी विमलाको निधन

जेठ १५, २०८२

काठमाडौ - पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता लालबाबु पण्डितकी धर्मपत्नी विमला महत पण्डितको ६० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ उनको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। नेता पण्डितले सामाजिक सञ्जालमा आफ्नी जीवनसंगिनीले संसार छाडेर गएपछि आफू एक्लो भएको भन्दै दुःख व्यक्त गरेका छन्। विमला विगत डेढ वर्षदेखि 'मायोसाइटिस' नामक रोगबाट पीडित थिइन्।

सबै पढ्नुहोस