तीन अर्धशतकका बाबजुद नेपालको दुर्भाग्य: स्कटल्यान्डसँग २ रनले पराजित
जेठ २६, २०८२काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक शृङ्खलाको एक रोमाञ्चक खेलमा नेपालले घरेलु टोलीविरुद्ध अविश्वसनीय लडाइँ लड्दै मात्र २ रनको पीडादायी हार बेहोरेको छ। जितका लागि ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अन्तिम बलसम्म सङ्घर्ष गरे पनि निर्धारित ५० ओभरमा ३२१ रनमा अलआउट भयो। नेपालको यो साहसिक लक्ष्य पछ्याउने क्रममा मध्यक्रमका ब्
सबै पढ्नुहोस