कारागारमा शंकास्पद मृत्यु प्रकरण: निष्पक्ष छानबिनको माग गर्दै डडेल्धुरामा बजार र राजमार्ग बन्द
असार ४, २०८२धनगढी - कैलाली जिल्ला कारागारमा रहेका एक कैदीको मृत्यु भएपछि उनको गृहजिल्ला डडेलधुरामा तनाव सिर्जना भएको छ। मृत्युलाई शंकास्पद भन्दै निष्पक्ष छानबिनको मागसहित उद्योग वाणिज्य संघ, डडेलधुराको अगुवाइमा बजार बन्द गरेर आन्दोलन थालिएको हो। डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिश सिंह पालीको सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थिय
सबै पढ्नुहोस