×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रविलाई जेल स्थानान्तरण गर्न रोकियो भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गर्यो ध्यानाकर्षण

रविलाई जेल स्थानान्तरण गर्न रोकियो भन्दै  राष्ट्रिय मानव अधिकार आयोगले गर्यो  ध्यानाकर्षण

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्वन्धमाराष्ट्रिय मानवअधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ ।

आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लीली थापाले यो गम्भीर विषय भएको बताइन् ।

 

 

उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म सरुवा गरिएको छैन । यो गम्भीर विषय हो ।’

 

थापाले यस विषयमा काठमाडौं गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि जानकारी दिइन्।

 

प्रतिकृया दिनुहोस्