कांग्रेस प्रवक्ताको प्रश्न : जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?
असार ११, २०७८काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने ? भनेर प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शर्माले प्रधानमन्त्री ओलीलाई न्यायको संरक्षक र समाधानको उत्प्रेरक बन्ने कि द्वन्द्व बढाउनतिर लाग्ने भनेर प्रश्न गरेका हुन् । प्रवक्ता शर्माले समय र संसार फेरिए पनि हाम्रा
सबै पढ्नुहोस