×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

रायमाझीको राजीनामापछि मुख्यमन्त्री पोखरेल सङ्कटमा

रायमाझीको राजीनामापछि मुख्यमन्त्री पोखरेल सङ्कटमा

असार १८, २०७८

जनता समाजवादी पार्टी (जसपा), नेपालका चारजना प्रदेश सभा सदस्यको समर्थनमा दोस्रो पटक लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी पाएका शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पार्टीको निर्णयविपरीत सरकारलाई समर्थन गर्न नसक्ने भन्दै शुक्रबार (आज) राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका हुन् । ४२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेल रायमाझीको राजीनामासँगै फेर

सबै पढ्नुहोस