तीन दिनसम्म ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव
असार १६, २०७८जल तथा मौसम विभागले आजबाट मनसुन थप सक्रिय हुने बताएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र रहेको हुनाले मनसुन सक्रिय भएको हो । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षा हुने सम्भावना रहेको छ । यी प्रदेशमा नदीनाला तथा खोलामा पानीको सतह बढ्नसक्ने भएकाले विभागले सतर्कता अपनाउनका लागि आग्रह गरेको छ । विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थ
सबै पढ्नुहोस