×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रस्ताव पारित

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रस्ताव पारित

मङ्सिर २३, २०७८

काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रवारदेखि सुरु हुन लागेको काँग्रेसको १४औँ महाधिवेशनमा पेस गरिने तीन प्रतिवेदन पारित गरेको छ ।  बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान स

सबै पढ्नुहोस