रुपन्देहीमा फाइजर खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम
चैत ५, २०७८रुपन्देही- रुपन्देही ५ चैत्र रुपन्देहीमा कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ । यही चैत्रदेखि फाइजर खोप लगाउने तयारीका लागि रुपन्देहीमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको छ । फाइजर खोपको प्रयोग विधिबारे स्वास्थ्यकर्मीहरूका लागि जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र एसएसवीएचको आर्थिक सहयोगमा बुटवल, तिलोत्तमा, सियारी र ओमसोतियाका स्
सबै पढ्नुहोस