×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आगामी निर्वाचनमा एमालेले सजाय पाउनुपर्छ : सम्मानित नेता खनाल

आगामी निर्वाचनमा एमालेले सजाय पाउनुपर्छ : सम्मानित नेता खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)ले आगामी निर्वाचनमा सजाय पाउनुपर्ने बताएका छन् । एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले यस्ताे बताएका हुन् ।

नेता खनालले भने, ‘आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ । उनको बाकसमा जिरो मत पाउनुपर्छ’ उनले भने, ‘तब मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुन्छ ।’

प्रतिकृया दिनुहोस्