चलेकै छ एनआरएनए जापानको चुनावी रेस, केन्द्रिय सदस्यको मैदानमा निस्किए जि.सी कमलेश
असार ३१, २०८२जापान । बाग्लुङको वलेवामा जन्मिएर विगत ८ बर्षदेखी जापानलाई कर्मथलो बनाउदै आएका ई.कमलेश जी.सी. जसले आगामी जुलाई २७ तारिख हुने तय गरिएको गैर आवासिय नेपाली संघ (NRNA) जापानको आगामी २ बर्षे कार्यकालका लागी केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन् । एनआरएनए जापानले अघि सारेको नेपाल हाउसको परिकल्पनालाई साकार पार्ने संकल्प सहित चु
सबै पढ्नुहोस