×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

न्यायको लडाइँ बाँकी छ, बोल्ने समय आउँदै छ : रवि लामिछाने

न्यायको लडाइँ बाँकी छ, बोल्ने समय आउँदै छ : रवि लामिछाने

पुस ४, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रुास्वपा)का सभापति रवि लामिछानेले न्यायको लडाइँ अmभै बाँकी रहेको बताएका छन् । जिल्ला अदालत रुपन्देहीमा आएर बिगोबापतको रकम बुझाएर रिहा भएलगत्तै उनले न्यायको लडाइँ आफ्‌नो लागि नभई देशको लागि भएको बताएका हुन् । उनले भने, "न्यायको यो लडाइँ मेरो बाकी नै छ । मैले अझ धेरै लड्नु छ र अहिले लड्नु पर्छ । लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन तपाईंका लागि । यो देशको न्यायका लागि लड्नुपर्ने छ । "

सबै पढ्नुहोस