१ लाख ८० हजार मतपत्र आजदेखि छापिँदै
चैत २१, २०७८काठमाडाैँ- मतपत्र छपाइको काम साेमबारबाट शुरू हुने भएकाे छ । निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलकाअुसार १ लाख ८० हजार मतपत्र छापिने भएकाे छ । प्रवक्ता पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य शुरू हुने बताए । प्रवक्ता पौडेलले गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानका
सबै पढ्नुहोस